कोहलपुरमा कर्फ्यू हटाइयो, जनजीवन सामान्य बन्दै

नेपालगन्ज । बाँकेको कोहलपुरमा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा(कर्फ्यू) हटाएको छ । विद्यार्थीको प्रदर्शनका कारण हिजो कोहलपुर अशान्त बनेपछि प्रशासनले अपरान्ह तीन बजेबाट बजार क्षेत्रका केही स्थानमा निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा हटाइएपछि जनजीवन सामान्य बन्दै गएको छ ।  यता, प्याव्सन र एनप्याव्सनले हिजोको घटनाको बिरोध गर्दै आज सोमबार जिल्लाभरका विद्यालय बन्द गराएका छन् । … Continue reading कोहलपुरमा कर्फ्यू हटाइयो, जनजीवन सामान्य बन्दै